स्कुल विदा भएपछि जंगलमा सामूहिक ‘पार्टी’, यस्तो अवस्थामा १६ विद्यार्थी फेला

२०७८ पुष २९, बिहीबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं। स्कुल विदा भएपछि म दिरा, ड्र ग्ससहित से क्स पार्टी गरिरहेका १६ जना स्कुले विद्यार्थी प क्राउ परेका छन् । उनीहरुलाई आ पत्तिजनक अवस्थामा पक्राउ गरिएको हो ।

 

केन्याको मुरंगामा एक माध्यमिक विद्यालयका यी विद्यार्थीहरु, म दिरा, ड्र ग्सको न शामा सामूहिक यौ न स म्बनधसहित पार्टी गरिरहेका थिए । घटनास्थलमाट महिला र पुरुष गरी १६ जना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

 

यो स्कुल देशको गिटिटु प्रान्तमा छ । स्कुलबाट विद्यार्थीहरुलाई चाडपर्वको विदा दिइएको थियो ताकि उनीहरु आफ्नो घर जान सकुन् । विद्यार्थीहरु बसमा चढेर स्कुलबाट निस्किएका थिए । तर, घर जानुको सट्टा विद्यार्थीहरु म दिरा पिउँदै सा मूहिक शा रीरिक सम्बनध बनाइरहेको अवस्थामा प क्राउ परेका हुन् ।

 

स्थानीय मिडिया टिभी ४७ ले सूत्रको ह वाला दिँदै बताएअनुसार मंगलबार माकुयुका बारहरु र जंगली क्षेत्रबाट विद्यार्थीहरु पक्राउ परेका हुन् ।केही विद्यार्थीहरुलाई बारको कोठाबाट निवृस्त्र अवस्थामा प क्राउ गरिएको हो । पुलिसले हे रोइन सहित ला गूऔ षध पनि बरामद गरेका छन् ।

 

विद्यार्थीहरुमाथि कुन कानुनअनुसार कारवाही अगाडि बढाइयो भन्ने स्पष्ट छैन । सुत्रका अनुसार १० जना विद्यार्थी एउटा बन्द बारभित्र म दिरा पिउँदै शा रीरिक सम्बन्ध बनाइरहेको अवस्थामा थिए भने अन्य विद्यार्थी जंगलमा यौ न व्यवहार गरिरहेको अवस्थामा समातिएका थिए ।

 

यी सबै विद्यार्थीलाई माकुयु पुलिस स्टेशन लगिएको छ जहाँ उनहिरुलाई हि रासतमा राखिएको छ । पुलिस अधिकारीहरुले पक्राउ परेका विद्यार्थी र उनीहरुका स्कुलका कर्मचारीसँग सम्पर्क गरिरहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//nessainy.net/4/4074708