कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ ।

२०७८ पुष २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त भएका छन् । ११ हजार ६ सय ९० जना देश संक्रिय संक्रमितको संख्या रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dooloust.net/4/4074708