इ रानका नागरिक नेपालकि चेलि श्रीमान श्रीमती यसरी चिया व्यापार गर्दै ,आहा (हेर्नुस् भिडियो )

२०७८ पुष २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

(भिडियो अन्तिममा छ ।)

काठमाडौको व्यस्त बजार न्युरोडमा एकजना इ रानि सरणार्थीले थर्मसमा चिया डुलाउदै हिड्छन् ।

उनको नाम मोहमद भएपनि सबैले नेपालमा भने उनिलाई आरएन भन्दा रहेछन् ।

इरानमा उनको रेष्टुरेन्ट थियो रे तर उनलाई देश निकाला भएसगै उनले नेपालमै चिया व्यापार सुरु गरे ।

सरणार्थी भएकै कारण सबैले उनिलाई माया गरेर चिया खाइदिने गर्दारहेछन् र माया र आत्मिय व्यवहार नेपालिको देखेर उनी एकदमै हर्षित छन् ।

पहिला उनी चिया बेच्ने महिलासग उनी चिया खान्थे पछि उसैसग माया बसेपछि बिवाह समेत गरेको मोहम्मद बताउँछन् ।

नेपाली चेलिसगै बिवाह गरेका उनी एकदमै लजालु स्वभावका र प्रेमको बारे पनि उनले धेरै कुरा खुलाएनन् ।

एकदमै मेहनत स्वभावका उनिलाई छोरी दिन कुनैपनि संकोच नमानेको र बिवाह पछि आफुलाई नेपाली बोल्न सिक्न धेरै सहज भएको उनी बताउँछन् ।

नेपालमा इ रानकोभन्दा धेरै स्वतन्त्रता भएको र आफुलाई आफ्नो देश फर्किने अवसर मिलेपनि आफू नजाने र नेपालमै सृष्टि गरेर बस्ने उनी बताउँछन् ।

सुरुवाति दिनमा लगभक ८-९ महिनामा होटलमा पनि काम गरेको तर समयमा पैसा नदिएसगै आफुले त्यो छोडेर चिया व्यापार गरेको उनी बताउँछन् ।

अहिले भने आर्यन आफ्नो श्रीमती सहित मिडियामा आएका छन् । श्रीमतिको नाम बर्षा तामाङ हो ।

सुरुवाति दिनमा दाजुबहिनिबाट सुरु भएको उक्त सम्बन्ध अन्तत श्रीमान श्रीमतिमा परिणत भएको उनी बताउँछिन् ।

आफ्नो श्रीमान अत्याधिक मेहेनति भएको र सुरुवाति दिनमा श्रीमान श्रीमती दुबैले चिया व्यापार गरेको तर अहिले भने आफू गर्भवति भएसगै श्रीमान आफुलाई घरमै आराम दिएर आफै व्यापार गर्दै आउनुभएको उनी बताउँछिन् ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//benoopto.com/4/4074708