छायाँकन सेटबाट शाहरुख खानको तस्वीर ‘लिक’, इन्स्टाग्रामबाट हानियो डिलिट

२०७८ पुष १४, बुधबार
पढ्ने समय : < 1 मिनेट

बलिउड अभिनेता शाहरुख खान आफ्नो आगामी चलचित्र ‘पठान’लाई लिएर निकै चर्चामा छन् ।

उनी केही समय चलचित्रको सुटिङबाट टाढा थिए । तर, बुधवारबाट भने उनले चलचित्रको छायाँकन शुरू गरेका छन् ।

उनको छायाँकन सेटकको तस्वीर सार्वजनिक भएको छ ।

यो तस्वीरमा कलाकार दिगांत हजारिकाले इन्स्टाग्राममा शेयर गरेका हुन् । तर, उनले सो फोटो डिलिट गरेका छन् ।

अहिले पठानको छायाँकन मुम्बईस्थित एक स्टुडियोमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708