‘ए’ डिभिजन लिग : थ्री स्टार र एनआरटीले बराबरी खेले

२०७८ पुष ३, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिगको आज भएको तेस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।

थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।

आजको बराबरीसँगै समान ६/६ अङ्क भए पनि थ्री स्टार छैटाैँ र एनआरटी सातौँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dooloust.net/4/4074708