एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

२०७८ मंसिर १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौं- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//dooloust.net/4/4074708