प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने : रेखा थापा

२०७८ मंसिर १३, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले राजेन्द्र लिङ्देनको पक्षमा प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने जनाएकी छिन् ।

मंगलवार पत्रकार सम्मेलन गरेर लोहनीले लिङ्देनलाई समर्थन जनाउने थापाले जानकारी दिएकी छिन् ।

` भोलि पत्रकार सम्मेलन गरेर लोहनीजीलाई समर्थन गर्नु हुनेछ, उहाँको समर्थन पक्का भईसकेको छ, थापाले न्युज कारखानासँग भनिन् । उनका अनुसार विक्रम पाण्डेलगायत नेताहरूले लिङदेनलाई अध्यक्षका उम्मेदवारीमा समर्थन गर्ने दोस्रो पुस्ताहरू क्रमश: खुलिरा`छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//thaudray.com/4/4074708