एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान

२०७८ मंसिर ११, शनिबार
पढ्ने समय : < 1 मिनेट

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरिरहेका छन् । साझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् ।

यतिबेला बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//nessainy.net/4/4074708