अञ्जली बचाउ अभियान: सिवानी चन्द र समाजिक अभियन्ता कुँवरद्वारा सहयोग रकम हस्तान्तरण

२०७८ श्रावण १९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- अञ्जली बचाऊ अभियानमा आज सिवानि चन्द र समाजिक अभियानता प्रकाश कुँवरद्वारा सहयोग रकम हस्तान्तरण गरेको छ । अञ्जलीलाई सहयोग रकम जुटेको ३५००० (पैतिस हजार) अञ्जलीको आमा साविता बस्याल हस्तान्तरण गरेको हो ।

नेपालगन्ज गणेशपुर स्थीत डेरा गरी बस्ने र न्यू रोडमा सानो ठेला गाडीमा मःमः बेच्दै आफ्नो जीविकोपार्जन गर्दै आउनु भएका लक्ष्मण बस्यालकि १७ वर्षिय छोरी अञ्जलीलाई अचानक किड्नी मा समस्या देखिएकोले विगत केही दिन देखि भेरी हस्पिटलमा उपचार गरिरहनु भएको र अहिले आएर डाक्टरले प्राविधिक कारण भेरीमा उपचार गरेर निको नहुने मेडिकल कलेज कोहपुरमा नेपालगञ्जले रिफर गर्नु पर्ने भएकोले आर्थिक स्थिति अति न्यून रहेकोले सबै सामु सहयोगको लागि अपिल गरेको छ्न। सो बचाउ अभियान लाई डिर्म्स डान्स स्टुडियो द्वारा रोड सो डोनेसन कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//zikroarg.com/4/4074708