लोकसेवा आयोगका परीक्षा साउन १५ गतेबाट, हेर्नुहोस् तालिका

२०७८ असार १५, मंगलवार
पढ्ने समय : 2 मिनेट

काठमाडौं : कोभिड -१९ ले रोकिएको लोक सेवा आयोगले लिने सबै तहको परीक्षा साउन १४ गतेबाट सञ्चालन हुने भएका छन्। आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ।

द्वितीय श्रेणी खरिदार वा सोसरह (अप्राविधिक) पदको प्रथम तथा दोस्रो चरणको लिखित परीक्षा साउन १७ गतेबाट सञ्चालन हुने तालिकामा उल्लेख छ।

(हेर्नुहोस परीक्षा तालिका)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page