बाँकेमा जारी निषेधाज्ञा फेरी लम्बियो, के के खोल्न पाउने ?

२०७८ असार ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा जारी निषेधाज्ञा केहि खुकुलो बनाउँदै पुनः एक साता थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रसारण जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार १४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो ।

प्रशासनले यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाईने जनाएको छ भने विवाह , ब्रतबन्ध , मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा १५ जना मात्र सहभागी भएर गर्न पाईने भनेर सुचनापत्रमा लेखिएको छ।

थप विवरण जिल्ला प्रमुख अधिकारीबाट जारी आदेश पत्रबाट:

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//phoalard.net/4/4074708