सुनको भाउ घट्यो, हेर्नुस

२०७८ जेष्ठ ३१, सोमबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौँ 
सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी पाँच रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९३ हजार ९०० रुपैयाँ रहेको सुनको भाउ बढेर सोमबार ९३ हजार २०० रुपैयाँ पुगेको हो । सोही परिमाणको तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ७०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

You cannot copy content of this page