बाँकेमा फेरी लम्बियो निषेधाज्ञा (सुचना सहित)

२०७८ जेष्ठ ९, आईतवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा  जिल्लाभर जारी निषेधाज्ञा जेष्ठ १७ गते राति १२ बजे सम्मका लागि थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्री शिवराम गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलय बाँकेमा आज बसेको वैठकले एक साता जारी गरिएको निषेधाज्ञा जेष्ठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो ।  नयाँ भेरियनट सहितको कोभिड-१९ तिब्र रुपमा फैलिएकोले फैलावटलाई तोड्न र रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने छ ।

थप जानकारी:

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//iphumiki.com/4/4074708