बाँकेमा शुक्रबार ५ वर्षीय बालक सहित २ सय ५ जना संक्रमित निको भएर घर फर्किए

२०७८ बैशाख १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज:- पछिल्लो २४ घण्टामा बाँकेमा आज एकैदिन ५ वर्षीय बालक सहित २ सय ५ जना संक्रमित संक्रमणमुक्त भई घर फर्किए छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल तेज वलीका अनुसार ८७ महिला र ११८ पुरुष गरि थप २ सय ५ जना संक्रमित निको भएर आज घर फर्किएका हुन् । जसमा ५ वर्षीय बालक र ७१ वर्षीय वृद्ध आमाले पनि कोरोनालाई जित्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//vooshagy.net/4/4074708