नेपालगंज निवासी थप २ जना संक्रमितको भेरी अस्पतालमा मृत्यु

२०७८ बैशाख १४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

नेपालगंज- बाँकेमा रोकिएन संक्रमित मृत्यु हुने क्रम थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ पुगेको छ ।

नेपालगंज उपमहानगरपालिका-७ निवासी ५१ वर्षीय संक्रमित महिला र नेपालगंज उपमहानगरपालिका-२ निवासी ४५ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगंजमा मृत्यु भएको हो । आज मात्रै बाँकेमा ७ जना संक्रमितको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

//mauchopt.net/4/4074708